Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • १५ दिन कैद र ३४ लाख जरिवाना ताेकिएका बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ

    १५ दिन कैद र ३४ लाख जरिवाना ताेकिएका बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 3K
    SHARES

    काठमाडाैं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआईबी) ले बैंकिङ कसूरमा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेकाे छ ।

    सिआईबी टोलीले काठमाडौं महानगरपालिका-३ बस्ने ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई पक्राउ गरेको हो ।



    दिपा थपलियाले जाहेरीले उनलाई प्रहरीले आइतबार चितवनको रत्ननगरबा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको ब्युरोले जनाएको छ।



    उच्च अदालत पाटनले उनलाई जेठ ३० गते १५ दिन कैद र ३४ लाख जरिवाना हुने ठहर गरेको थियो । सजाय बेरूजू गरी फरार रहेका उनलाई ब्युरोले पक्राउ गरेको हो।

    फैसला कार्यान्वयनको लागि सोमबार चितवन जिल्ला अदालतमा पेश गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार