Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू (सूचिसहित)

    मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू (सूचिसहित)

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 3.9K
    SHARES

    काठमाडाैं । सरकारले अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीलाई निक्षेप तथा कर्जा सुरक्षण कोणको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।



    यसैगरी बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा हरि खड्का, मानदेव हजारा, पुरेन्द्र विक्रम लाखे, राजेश कुमार गुरुङ, सुमित्रा चौधरी, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्र बदना राई, मोहम्मद शेख गरी ९ जनालाई मनोनयन गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार