Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आईपीएल : हैदराबादले राजस्थानलाई दियो १ सय ५९ रनको लक्ष्य

    आईपीएल : हैदराबादले राजस्थानलाई दियो १ सय ५९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.2K
    SHARES

    काठमाडौं। दुबई इन्टरनेशनल क्रिकेट रंगशालामा  आज भएको इण्डियन प्रिमियर लिग (आईपीएल) खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई १ सय ५९ रनको लक्ष्य दिएको छ।

    टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको हो।



    हैदराबादका  मनिष पाण्डेले  ५४ रन बनाएका छन् ।  त्यस्तै,कप्तान डेभिड वार्नरले ४८ रन , केन विलियमसनले अभिजित २२ रन र जोन्नी बेयरस्टोले १६ रन बनाए।



    राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी र जयदेव उनदकटले १ र १ विकेट लिए। राजस्थान ब्याटीङको तयारीमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार