Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गण्डकीमा थपिए ६२ काेराेना संक्रमित

    गण्डकीमा थपिए ६२ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 1.3K
    SHARES

    गण्डकी । गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् ।

    प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।



    थपिनेमा बाग्लुङका ३६, कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन् । सबै सङ्क्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार