तोलामा ८ सयले बढ्यो सुनको भाउ::Best Online News Portal of Nepal

तोलामा ८ सयले बढ्यो सुनको भाउ

तोलामा ८ सयले बढ्यो सुनको भाउ

अनलाइन नेपाल
  • आइतबार, असोज २५ २०७७

  • 1.1K
    SHARES

  • तोलामा ८ सयले बढ्यो सुनको भाउ

    काठमाडौं । सुनचाँदीको मूल्य आइतबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ८०० ले बढेको हो ।

    महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ६०० र तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार २३५ रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार