Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तोलामा ८ सयले बढ्यो सुनको भाउ

    तोलामा ८ सयले बढ्यो सुनको भाउ

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनचाँदीको मूल्य आइतबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ८०० ले बढेको हो ।

    महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ६०० र तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    आइतबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार २३५ रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार