Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • १४३ न्यायाधीशको सरुवा तथा पदस्थापन गर्न सिफारिस (सूचीसहित)

    १४३ न्यायाधीशको सरुवा तथा पदस्थापन गर्न सिफारिस (सूचीसहित)

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । न्याय परिषद्ले ११४ न्यायाधीशको सरुवा र २९ न्यायाधीशको पदस्थापनका लागि सिफारिस गरेको छ ।

    परिषद्को बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरुवा तथा पदस्थापन गर्ने तयारी यसअघि नै भएपनि कोरोना महामारीको कारण यो निर्णय हुन ढिलो भएको बताइएको छ ।



    अहिले सरुवा हुने न्यायाधीशहरुले एउटै जिल्लामा २ वर्ष बिताइसकेको बताइन्छ ।



    सरुवा निर्णय अनुसार धनुषा जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडालाई काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएको छ भने काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल धनुषा जिल्ला अदालतमा सरुवा भएका छन् ।

    प्याकुरेल धनुषा र खतिवडा काठमाडौंमा काजमा कार्यरत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार