Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ५ जनामा कोरोना पुष्टि भएपछि नेपाल एयरलाइन्सलाई हङकङ प्रवेश निषेध

    ५ जनामा कोरोना पुष्टि भएपछि नेपाल एयरलाइन्सलाई हङकङ प्रवेश निषेध

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । नेपाल एयरलाइन्सलाई २ साताका लागि हङकङ प्रवेश निषेधित भएको छ ।

    गत शुक्रबार काठमाडौं टु हङकङ फ्लाइट गरेको एयरलाइन्समा सवार ५ जना यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि हङकङले एयरलाइन्समाथि प्रतिबन्ध लगाएको हो ।



    शुक्रबार साँझ ८ बजे नेपालबाट हङकङ उडेको एयरलाइन्समा सवार कुल १२० जना यात्रुहरुमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि दुई साता प्रतिवन्ध लगाएको नेपाल एयरलाइन्सकी वताइएको छ ।



    योसँगै ४ अक्टोबर २०२० देखि १७ अक्टोवर २०२० सम्म नेपाल एयरलाइन्सले हङकङका लागि कुनै पनि फ्लाइट गर्न नपाउने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार