Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • लद्दाख तनाबपछि मोदी र जिनपिङबीच पहिलोपटक वार्ता हुँदै

    लद्दाख तनाबपछि मोदी र जिनपिङबीच पहिलोपटक वार्ता हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.6K
    SHARES

    एजेन्सी। लद्दाखमा  तनाव उत्पन्न भएदेखि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच नोभेम्बरमा  मिटिङ हुने भएको छ ।

    इन्डियन एक्सप्रेसका अनुसार दुबै नेता नोभेम्बर १९ को ब्रिक्स सम्मेलनमा भिडियो कन्फरेन्समार्फत भाग लिने छन्।



    रसियाले  ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको १२ औं ब्रिक्स सम्मेलन भर्चुअल मिडियामार्फत यस पटक हुनेछ।



    गत छ वर्षमा कम्तिमा१८ पटक भेट भइसकेका मोदी र सीले सीमा विवाददेखि एक अर्कासँग कुरा गरेका छैनन्।

    नोभेम्बर १९ भन्दा पहिले कुनै पनि बैठक वा फोन कल निर्धारित गरिएको छैन, तथापि, समाचार पत्रले स्रोतको उद्धृत गरेको छ कि वार्ताको सम्भावनालाई अस्वीकार गर्न सकिदैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार