Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रुपन्देहीका नेकपा कार्यकर्ताहरुले दिए संयुक्त राजीनामा

    रुपन्देहीका नेकपा कार्यकर्ताहरुले दिए संयुक्त राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.9K
    SHARES

    बुटवल । प्रदेश ५ को प्रदेशसभामा सरकारले दाङ राजधानी प्रस्तावको विरोध गर्ने नेकपा निकट ३५ विभिन्न व्यवसायी संघ, समाजिक संस्था प्रतिनिधीहरुले राजीनामा दिने घोषणा गरेका छन्।

    उनीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गर्दे बुटवल हरेक दृष्टिकोणले पायक पर्ने भएपनि पार्टीले गतल निर्णय गरेको अरोप लगाउँदै उनीहरुले पार्टी सदस्यबाट राजीनामा बुझाउने घोषणा गरेका हुन् ।



    उनीहरुले राजधानी प्रस्ताव फिर्ता नदिए पार्टीमा बस्नुको कुनै तुक नभएको बताए । गृहकार्य बिना एकलौटी रुपमा राजधानीको बिषयमा निर्णय गरको उनीहरुको आरोप छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार