Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना संक्रमण

    आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना संक्रमण भएकाे छ।

    पौडेलकाे बिहीबार पीसीआर परिक्षणकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।



    सामान्य रुघाखोकी पछि तीन दिनदेखि होम आइसोलेसनमा रहेका पौडलले आफैले कोरोना पोजेभिटको जानकारी दिएका छन् ।



    यद्यपि,संक्रमणको रिपोर्ट पोजेटिभ आएपनि सामान्य ज्वरो बाहेक अन्य लक्षण आफुमा नदेखिएको पौडेलले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार