Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • देशभर थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितकाे संख्या ७६२५८ पुग्याे

    देशभर थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितकाे संख्या ७६२५८ पुग्याे

    अनलाइन नेपाल
  • मंगलबार, १३ असोज २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १५१३ जनामा संक्रमण देखिएको हो।



    योसँगै संक्रमितको कूल संख्या ७६ हजार २५८ पुगेको छ। २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।



    देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार