Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आईपीएल : पञ्जाबले राजस्थानलाई दियो २ सय २४ रनको लक्ष्य

    आईपीएल : पञ्जाबले राजस्थानलाई दियो २ सय २४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत  किंग्स ११ पञ्जाबले राजस्थान रोयल्सलाई २ सय २४ रनको टार्गेत दिएको  छ।

    टस गुमाएपछि ब्याटिङमा उत्रिएको पञ्जाबका ओपनरद्वय मयंक अग्रवाल र कप्तान केएल राहुलको साझेदारी जमेको थियो । आज भएको खेलमा पञ्जाबले राम्रो स्कोर  बनाएको छ । पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२३ रन बनायो ।



    पञ्जाबका लागि मयंक अग्रवालले४५ बलमा सतक हानेका थिए। उही समयमा केएल राहुलले पनि उत्कृष्ट रन बनाए। ५० बलमा १०६ रन जोड्दा कप्तान राहुलले ६९ रन जोड्दै पभेलियन फर्किए।



    ग्लेन म्याक्सवेल र निकोलस पुरनले अभिजित क्रमश: १३ र २५ रन जोडे।  राजस्थानका अंकित राजपुत र टम करनले समान १ र१ विकेट लिए।

    राजस्थान पनि अब ब्याटिङमा उत्रँदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार