Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

    आइतबार भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको मृत्यु भएको हो ।



    उनलाई कोरोना पोजेटिभ देखिएलगत्तै भदौ २९ गते अस्पताल भर्ना गरिएको थियो ।



    उनको शव कोरोना प्रोटोकलअनुसार व्यवस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार