Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ओली–प्रचण्डबीच छलफल सकियाे

    ओली–प्रचण्डबीच छलफल सकियाे

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रच्ण्डबीचको छलफल सकिएको छ । मन्त्रिमण्डल पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका ओली–प्रचण्डबीच
    करिब ३ घण्टा छलफल चलेकाे हाे। स्राेतका अनुसार छलफललाई अझै निरन्तरता दिनेगरी अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्

    आइतबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलमा ठोस सहमति भने हुन नसकेको बुझिएको छ । ओली र प्रचण्डबीच गत बिहीबार, शुक्रबार र आइतबार वार्ता भएपनि ठोस सहमति जुटिनसकेको दुवै नेता निकट स्रोतले जनाएका छन् ।



    मन्त्रिमण्डल पुनर्गठनमा सहमति भएपनि कुन कुन मन्त्रालयलमा को को व्यक्ति पठाउने भन्नेमा कुरा मिलिनसकेको बुझिएको छ । जसले गर्दा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भइरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार