Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • उदयपुरमा १४ वर्षीया किशोरीमाथि बलात्कार, एक जना पक्राउ

    उदयपुरमा १४ वर्षीया किशोरीमाथि बलात्कार, एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 3K
    SHARES

    काठमाडौं । उदयपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

    जिल्लाकाे त्रियुगा नगरपालिकामा १४ वर्षीया किशोरीमाथी बलात्कार भएको हाे ।



    बलात्कार आरोपमा प्रहरीले त्रियुगा–५ श्रीपुर बस्ने ५९ वर्षीय टेकबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ ।



    बलात्कार गरेको सुराक पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार राति टेक बहादुरलाई पक्राउ गरेको हो ।

    घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार