Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • देशभर १३ सय १३ जनालाई कोरोना संक्रमण, संक्रमितको कूल संख्या ७०६१४

    देशभर १३ सय १३ जनालाई कोरोना संक्रमण, संक्रमितको कूल संख्या ७०६१४

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय १३ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना जाँचमध्ये १ हजार ३१३ जनाम संक्रमण् देखिएको हो।



    योसँगै संक्रमितको कूल संख्या ७० हजार ६१४ पुगेको छ। २४ घण्टामा १हजार ४५५ जना डिस्चार्ज भएका छन्।



    डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। देशभर १८ हजार २९९ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार