नेपालमा काेराेना संक्रमितको संख्या ६९ हजार नाघ्याे::Best Online News Portal of Nepal

नेपालमा काेराेना संक्रमितको संख्या ६९ हजार नाघ्याे

नेपालमा काेराेना संक्रमितको संख्या ६९ हजार नाघ्याे

अनलाइन नेपाल
  • बिहिबार, असोज ८ २०७७

  • 3.7K
    SHARES

  • नेपालमा काेराेना संक्रमितको संख्या ६९ हजार नाघ्याे

    काठमाडौं- पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

    आज ४५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेकाे मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घन्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार