Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ मा हुने

    आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ मा हुने

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 2.6K
    SHARES

    काठमाडाैं । निजामती कर्मचारीहरुको छाता संगठन आधिकारिक ट्रेड युनियनको निर्वाचन २७ मंसिरमा हुने भएको छ ।

    यसअघि २४ असोजका लागि तय भएकोमा कोरोना संक्रमणका कारण मंगलबारको मन्त्रिपरिषद्को बैठकले सो चुनाव स्थगित गर्ने निर्णय गरेको थियो ।



    निर्वाचन स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी युनियन र राष्ट्रिय निजामती कर्मचारी संगठनले विरोध गरेका थिए ।



    मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चुनाव २७ मंसिरमा गर्ने निर्णय गरिएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार