Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई २५ लाखको बिमा

    कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई २५ लाखको बिमा

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको २५ लाखको निःशुल्क बिमा गर्ने भएको छ ।

    मन्त्रिपरिषद्को १ असोजको बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविकाको नि:शुल्क बिमा क्षतिपूर्ति दिन सहमति दिएको हो ।



    यस्तै सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको नि:शुल्क बिमा क्षतिपूर्ति पाउने भएका छन् ।



    यो बिमा साउन १ गतेदेखि कोभिड महामारीको अवधिभर लागू हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार