Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ३७ किलो चरेससहित दुई महिला पक्राउ

    ३७ किलो चरेससहित दुई महिला पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 2.2K
    SHARES

    ताैलिहवा । प्रहरीले कपिलवस्तुकाे कृष्णनगरबाट ३७ केजी  गरेकाे छ ।

    कृष्णनगर नगरपालिका-२ स्थित कृष्णनगर बसपार्कबाट शंकास्पद रुपमा भारततर्फ जाँदै गरेको अवस्थाकाे चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ ।



    पक्राउ पर्नेमा मकवानपुरको मनोहरी गाँउपालिका-९ की ४० वर्षीय शान्ति तामाङ्ग र साबिक रोल्पा उवा गाबिस ५ घर भइ हाल कपिलवस्तुको जिल्ला शिवराज नगरपालिका ५ बनियाभार बस्ने ३५ वर्षीय बसन्ती घर्ती रहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।



    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार