Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ललितपुरमा थप दुई जना काेराेना संक्रमितको मृत्यु

    ललितपुरमा थप दुई जना काेराेना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । ललितपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य कार्यालय ललितपुरले मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षका पुरुषको मंगलवार मृत्यु भएको जनाएको छ।



    स्वास्थ्य कार्यालयका अनुसार विगत १ महिनादेखि उनको मेघा अस्पतालमा उपचार भइरहेको थियो। भदौ ६ गते उपचारका लागि भर्ना भएका उनको असोज ६ गते मृत्यु भएको हो।



    त्यस्तै अल्का अस्‍पतालमा बुधवार बिहान एक पुरुषको मृत्यु भएको छ। ललितपुरका ७४ वर्षका पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार