Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सञ्चारकर्मी बरालकाे ‘नरिसाउन हाेई’ सार्वजनिक (भिडियाेसहित)

    सञ्चारकर्मी बरालकाे ‘नरिसाउन हाेई’ सार्वजनिक (भिडियाेसहित)

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 3K
    SHARES

    काठमाडाैं । सञ्चारकर्मी ईश्वरी बरालको नयाँ गीत ‘नरिसाउन हाेई’ सार्वजनिक भएकाे छ । गीतमा बराल र राजेन्द्र भट्ट (मिस्टर आरजे) काे स्वर गरेकाे छ । सुरज गैरेकाे शब्द रेहेकाे गीतमा गायक भट्टले नै संगीत भरेका छन्, भने ओम सुनारकाे एरेन्ज रहेकाे छ ।

    गीतकाे म्युजिक भिडियाेमा पल शाह, वर्षा शिवाकाेटी, सजाेज अधिकारी, आश्मा बिश्वकर्मालगायतकाे फिचरिङ रहेकाे छ । यस्तै बाल कलाकारकाे रूपमा रूबेल बस्नेत रदेवान्सी आरएल शाहकाेसमेत नृत्य रहेकाे छ ।



    एटके एभरेष्ट माउण्ट पिक्चर्स नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएकाे गीतकाे भिडियाे ६ घण्टाभित्रै दुइ लाखभन्दा बढी पटक हेरीसकिएकाे छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार