Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए ६४७ संक्रमित (कुन जिल्लामा कति विवरणसहित)

    काठमाडौं उपत्यकामा थपिए ६४७ संक्रमित (कुन जिल्लामा कति विवरणसहित)

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडाैं । काठमाडौं उपत्यकामा मंगलबार थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार उपत्यकाको काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा काेराेना संक्रमण देखिएको छ ।



    यस्तै मंगलबार देशभर १३ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ८२३ जना काेराेना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । थप २ जनाकाे मृत्यु भएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार