Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बौद्धबाट अबैध रक्तचन्दनसहित चार जना पक्राउ

    बौद्धबाट अबैध रक्तचन्दनसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौं। महानगरिय अपराध महाशाखाले अबैध रक्तचन्दनसहित चार जनालाई पक्राउ गरेको छ। महाशाखाले बौद्धमा रहेको डमरु कारखानाबाट रक्तचन्दनसहित चार जना पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा नुवाकोटका सुनिल तामाङ, ओमबहादुर तामाङ, कैलाश तामाङ र लाक्पा तामाङ छन् ।बरामद १६ किलो ४ ग्राम सय ग्राम र ५ किलो ९ सय ग्रामको रक्तचन्दन भने जिल्ला वन कार्यालय, काठमाडौंमा बुझाइएको छ ।



    बरामद रक्तचन्दनको मूल्य १ लाख ८६ हजार १५० रुपैयाँ पर्ने महाशाखाले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार