काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटपछि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले वताए।
बैठक मंगलबार दिउसो बस्ने गरी स्थगित भएको वताइएको छ ।
Leave a Reply