Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२,७९७पुग्यो

    नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२,७९७पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, ३ असोज २०७७
  • 2.6K
    SHARES

    काठमाडौं- पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।



    हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्. हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्।



    आज १४४७ जना निको भएका छन्। हालसम्म ४५ हजार २६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार