नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२,७९७पुग्यो::Best Online News Portal of Nepal

नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२,७९७पुग्यो

नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२,७९७पुग्यो

अनलाइन नेपाल
  • शनिबार, असोज ३ २०७७

  • 1.9K
    SHARES

  • नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२,७९७पुग्यो

    काठमाडौं- पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्. हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्।

    आज १४४७ जना निको भएका छन्। हालसम्म ४५ हजार २६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार