Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • संविधान दिवस : १६ पत्रकार बिभुषित

    संविधान दिवस : १६ पत्रकार बिभुषित

    अनलाइन नेपाल
  • शनिबार, ३ असोज २०७७
  • 4.5K
    SHARES

    काठमाडौं।  संबिधान दिवसको अवसरमा सरकारले  १६ जना पत्रकारलाई प्रवल जनसेववा श्री चतुर्थ र प्रवल जनसेववा श्री पंचमबाट बिभुषित गर्ने निर्णय गरेको छ ।

    प्रवल जनसेववा श्री चतुर्थ बाट बिभुषित हुनेमा सागर पण्डित, डा राजेशराज अहिराज, शुभशंकर कँडेल, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के रहेका छन ।



    यसैगरी सूर्यमणि गौतम, तेजदत्त( बिनय )खकुराल, टीका बिष्ट, लिलाराज भट्टराई, सविन प्रियाशन चौधरी, हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछानेलाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार