Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सासु बलात्कार आरोपमा ज्वाई पक्राउ

    सासु बलात्कार आरोपमा ज्वाई पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 6.2K
    SHARES

    दाङ । श्रीमतीकी आमा (सासुआमा) लाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् ।

    ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएकाे जानकारी अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ निबासी वकील शर्मा रहेका छन् ।



    सासुले दिएको जाहेरीका आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । घटनाको वास्तविकता बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार