Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • चितवनमा थप एक जना कोरोना संक्रमित  पुरुषको निधन

    चितवनमा थप एक जना कोरोना संक्रमित  पुरुषको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 2.4K
    SHARES

    चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना (कोभिड १९) संक्रमित  एक जना पुरुषको आज बिहान निधन भएको छ ।

    नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ३१ बर्षिय पुरुषको आज विहान १२ः१८ मा मृत्यु भएको चितवन मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ ।



    पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।



    भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या अस्पताल भर्ना भएका उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार