Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • काेराेनाबाट थप ८ जनाकाे मृत्यु, मृतककाे संख्या ३७९ पुग्याे

    काेराेनाबाट थप ८ जनाकाे मृत्यु, मृतककाे संख्या ३७९ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 2K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३७९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

     





    नेपालमा बुधबार थप १ हजार ५३९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार