काेराेनाबाट थप ८ जनाकाे मृत्यु, मृतककाे संख्या ३७९ पुग्याे::Best Online News Portal of Nepal

काेराेनाबाट थप ८ जनाकाे मृत्यु, मृतककाे संख्या ३७९ पुग्याे

काेराेनाबाट थप ८ जनाकाे मृत्यु, मृतककाे संख्या ३७९ पुग्याे

अनलाइन नेपाल
  • बुधबार, भदौ ३१, २०७७

  • 912
    SHARES

  • काेराेनाबाट थप ८ जनाकाे मृत्यु, मृतककाे संख्या ३७९ पुग्याे फाइल तस्बिर

    काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३७९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

     

    नेपालमा बुधबार थप १ हजार ५३९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार