Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती

    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 3.9K
    SHARES

    काठमाडाैँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराए।



    यस्तै सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका छन् । उनी दुवै जनालाई अध्यक्ष डा उप्रेतीले पद तथा गोपनियताको शपथ गराए।



    मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिष्पर्धाबाट नियुक्त गर्नका लागि दरखास्त माग गरिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार