Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भक्तपुरको खरिपाटी क्वारेन्टाईनबाट कोरोना संक्रमित युवा फरार भएपछि

    भक्तपुरको खरिपाटी क्वारेन्टाईनबाट कोरोना संक्रमित युवा फरार भएपछि

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । भक्तपुरको खरिपाटी क्वारेन्टाईनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् ।

    मंगलबार अपरान्ह आईलोसनमा भर्ना भएका उनी साँझ ८ बजेतिर   फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



    क्वारेन्टाइनमा रहेका अन्य संक्रमित खाना खादै गरेको बेला उनी फरार भएका हुन् । उनको खोजी कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार