Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशककाे जिम्मेवारी कोइरालालाई

    विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशककाे जिम्मेवारी कोइरालालाई

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका छन् ।

    ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएको ऊर्जामन्त्रालय स्राेतले जनाएकाे छ ।



    प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।



    गत आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो । उनको पुनर्नियुक्ति हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपनि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार