Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कुलमान र वामदेवबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

    कुलमान र वामदेवबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । कुलमान र वामदेवबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ। एक सातापछि आज मन्त्रिपरिषद्को बैठक बस्न लागेकाे हाे ।

    नेपाल बिद्युत् प्रधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने सम्भावना छ ।



    त्यस्तै वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयनसम्बन्धि सिफारिस समेत हुने सम्भावना रहेकाे स्राेतले बताएकाे छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार