Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ‘केबीसी १२’ स्पेसल एपीसोडको छायांकन

    ‘केबीसी १२’ स्पेसल एपीसोडको छायांकन

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 2.7K
    SHARES

    एजेन्सी । कौन बनेगा करोडपति १२ का होस्ट तथा बलिउड महानायक अमिताभ बच्चनले हालै करमवीर नामक स्पेसल एपिसोडको छायांकन गरेका छन् ।

    यस विशेष एपिसोडमा समाज र मानवताको उत्थानका लागि काम गरिरहेका संस्था वा व्यक्तिलाई आमन्त्रित गरिन्छ ।बच्चनले यो विशेष एपिसोड छायांकनको अनुभव ब्लग र इन्स्टाग्राममार्फत पनि व्यक्त गरेका छन् । बच्चनले समाजका लागि नि:स्वार्थ कार्यगरिरहेको संस्थाको प्रशंसा गरेका छन् ।



    ब्लगको अन्यतिर अमिताभले लेखेका छन्, “उनीहरुलाई मेरो माया जसले अरुको भलाइका लागि सोच्दछन् ।” केबीसी १२ अक्टोबरमा प्रसारण हुने सम्भावना छ । यसपालिको अडिसन डिजिटल माध्यमबाट भइसकेको छ । -इन्डियन एक्सप्रेस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार