Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लागूऔषधसहित दुई जना पक्राउ

    लागूऔषधसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 2.9K
    SHARES

    पाल्पा । पाल्पामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

    रामपुर नगरपालिका-३ का ३१ वर्षीय सुरेन्द्र घिमिरे र २४ वर्षीय प्रमोद घिमिरेलाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



    उनीहरुको साथबाट डाईजेपाम ४ पिस, आईपिपिएल २ पिस, सिरिन्ज २ सेट लागूऔषध फेला पारेको प्रदेश प्रहरी कार्यालयल दाङले जनाएको छ ।



    बिहीबार बेलुकी बुटवलबाट रामपुरतर्फ जादै गरको बा ७० प २९४४ नम्बरको पार्किङ गरी राखेको मोटरसाइकलबाट तेल चोरी गरी भागेपछि उनीहरूलाई प्रभास चौकी प्रभासबाट प्रहरी नायव निरीक्षक एक्का बहादुर नेपालीको नेतृत्वमा गएको टोलीले डुम्रेबाट पक्राउ गरेको थियो । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार