घट्यो सुनको मूल्य::Best Online News Portal of Nepal

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

अनलाइन नेपाल
  • शुक्रबार, भदौ २६, २०७७

  • 1.2K
    SHARES

  • घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज साताको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार पाँच सयमा झरेको छ ।

    सुन हिजो प्रतितोला ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार