Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • घट्यो सुनको मूल्य

    घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 2K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा आज साताको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार पाँच सयमा झरेको छ ।

    सुन हिजो प्रतितोला ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार