Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौंमा ३९४ सहित उपत्यकामा थपिए ४६४ संक्रमित

    काठमाडौंमा ३९४ सहित उपत्यकामा थपिए ४६४ संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    याेसँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार