Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

    कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 3.7K
    SHARES

    काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा‍. शशांक कोइरालालाई कोरोना भाइरसकाे संक्रमण भएको छ ।

    कोइरालालाई साेमबार साँझ एक्कासी ज्वराे आएपछि स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएका थियाे । प्रयोगशालाले कोइरालामा संक्रमण पुष्टि भएको जानकारी दिएको कोइरालाका सहयोगी भरत तिवारीले जानकारी दिए ।



    तिवारीका अनुसार अहिले कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार