Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भोलिदेखि बिहीबारसम्म बैंकका सबै शाखा खुला गर्न राष्ट्र बैंककाे निर्देशन

    भोलिदेखि बिहीबारसम्म बैंकका सबै शाखा खुला गर्न राष्ट्र बैंककाे निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि बिहीबारसम्म बैंकका सबै शाखा तथा काउन्टरहरु खुला राख्न निर्देशन दिएकाे छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

    सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार