Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नक्कली प्रेस कार्ड बिक्री गर्ने ३ जना बागबजारबाट पक्राउ

    नक्कली प्रेस कार्ड बिक्री गर्ने ३ जना बागबजारबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 3.8K
    SHARES

    फाइल तस्विर

    काठमाडाैं । महानगरीय अपराध महाशाखाले नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई पक्राउ गरेकाे छ । महाशाखाको टोलीले कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजनालाई काठमाडाैंकाे बागबजारबाट पक्राउ गरेको हाे ।

    तयारी अवस्थामा बेच्न राखेको १२/१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेको महाशाखाले जनाएको छ । अफेसट प्रेस, अनलाइन र केही पत्रिकाहरुको कार्ड बनाउँदै बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० रूपैयाँको दरले बेच्ने गरेकाे खुलेकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार