Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सोमबार सुनचाँदीको मूल्य स्थिर

    सोमबार सुनचाँदीको मूल्य स्थिर

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 2.8K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि घटबढ भएकाे छैन ।

    यस्तै तेजावी सुनपनि आइतबारकै मूल्य तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । भने चाँदीको मूल्य पनि आइतबारकै मूल्य १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी संघले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार