Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘बलात्कार’ आरोपमा प्रहरी जवान पक्राउ

    ‘बलात्कार’ आरोपमा प्रहरी जवान पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । ‘बलात्कार प्रयास’ आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्रसिंह ‘बलात्कार प्रयास’ अरोपमा पक्राउ परेका हुन् ।

    वनकालीस्थित छाप्रोमा गएर आफुलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले उनीबिरुद्ध उजुर गरेकी छिन् ।



    महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले दार्चुला घर भएका जवानलाई बलात्कार उद्योग मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरिएको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार