Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • बलिउड नायिका मलाइकालाई कोरोना संक्रमण

    बलिउड नायिका मलाइकालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 4K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोरालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

    उनकी बहिनी अमृताले मलाइकालाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन् । आइतबार नै मलाइकाका प्रेमी अभिनेता अर्जुन कपूरलाई पनि कोरोना पुष्टि भएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार