Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • केएमसी अस्पतालले २५ सयमै पीसीआर परीक्षण गर्ने

    केएमसी अस्पतालले २५ सयमै पीसीआर परीक्षण गर्ने

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले सबैभन्दा सस्ताे दरमा पीसीआर परीक्षण गर्ने भएको छ ।

    सरकारले अहिले पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेको छ । तर, केएमसीले एकै पटकमा २० वटा स्वाब परीक्षण गराउँने संघ सस्थालाई २ हजार ४९९ र सर्वसाधरणका लागि २ हजार ५९९ मै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।



    सरकारले तोकेको भन्दा १ हजार ९ सय १ रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्ने भएको हो । यो शुल्क सोमबारबाट लागु हुँने केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।



    केएमसीले गत साउन १ गतेबाट पीसीआर परीक्षण थालेको हो । त्यसयता हालसम्म करिब १ हजार २ सय जनाको पीसीआर परीक्षण गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार