Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • १६ केजी चरेशसहित तीन जना पक्राउ

    १६ केजी चरेशसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडाैं । रुकुम पश्‍चिम प्रहरीले १६ केजी अफिमसहित जाजरकोटका तीन जनालाई पक्राउ गरेको छ । जाजरकोट जिल्लाको नलगार्ड नगरपालिका वडा नं. ९ निवासी ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंहलाई १६ किलो चरेशसहित शनिबार राति ९ बजेतिर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्‍चिमबाट खटिएको साधा पोशाकको प्रहरी र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिका- ५ जलिडार्डबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार