Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • परिवारका सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्‍त्री ढकाल क्वारेन्टिनमा

    परिवारका सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्‍त्री ढकाल क्वारेन्टिनमा

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल हाेम क्वारेन्टिनमा बसेका छन्  । परिवारका एक सदस्यलाई कोरोना संक्रमण भएपछि स्वास्थ्यमन्त्री ढकाल निवासमै क्वारेन्टिनमा बसेका हुन् ।

    तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका स्वास्थ्य मन्त्रालय स्राेतले बतायाे । मन्त्री ढकालले क्वारेन्टिनबाटै मन्त्रालयको काम हेरिरहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार