परिवारका सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्‍त्री ढकाल क्वारेन्टिनमा::Best Online News Portal of Nepal

परिवारका सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्‍त्री ढकाल क्वारेन्टिनमा

परिवारका सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्‍त्री ढकाल क्वारेन्टिनमा

अनलाइन नेपाल
  • आइतबार, भाद्र २१ २०७७

  • 4.1K
    SHARES

  • परिवारका सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्‍त्री ढकाल क्वारेन्टिनमा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल हाेम क्वारेन्टिनमा बसेका छन्  । परिवारका एक सदस्यलाई कोरोना संक्रमण भएपछि स्वास्थ्यमन्त्री ढकाल निवासमै क्वारेन्टिनमा बसेका हुन् ।

    तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका स्वास्थ्य मन्त्रालय स्राेतले बतायाे । मन्त्री ढकालले क्वारेन्टिनबाटै मन्त्रालयको काम हेरिरहेका छन् ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार