Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण

    बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 3.6K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण भएकाे छ । कपूरले इन्स्टाग्राममा आफू संक्रमित भएको जानकारी गराएका हुन् । उनलाई कुनै लक्षण भने देखिएको छैन । अहिले उनी होम क्वारेनटाइनमा बसेको उनले जानकारी गराएका छन् ।

    इन्स्टाग्रामको पोष्टमा उनले लेखेका छन्‚ ‘तपाईंहरुलाई यो बताउनु मेरो ड्युटी हो कि मेरो कोरोना भाइरस टेष्ट रिर्पोट पोजेटिभ आएको छ, अहिले म ठिक छु ।’



    चिकित्सक र प्रशासनको सल्लाहमा घरमै आइसोलेनमा बसेको उनले लेखेका छन्‚ ‘मेरोबारेमा चासो र चिन्ता लिनु हुने सबैप्रति धन्यवाद दिन चाहन्छु’ अर्जुन कपूरले लेखेका छन्‚ ‘आगमी दिनमा मेरो स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहनेछु।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार