Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, २० भाद्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ४०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।



    गौतमका अनुसार पछिल्लो काठमाडौं जिल्लामा पछिल्लो २४ घन्टामा ३२६ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः ४५ र ३७ जनामा संक्रमण देखिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार