Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बञ्चरो प्रहार गरेर बुहारीको हत्या गर्ने पक्राउ

    बञ्चरो प्रहार गरेर बुहारीको हत्या गर्ने पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । बुहारीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८, दाप्चाका ४२ वर्षीय सुदर्शन अधिकारी छन् ।

    पक्राउ परेका अधिकारीले ३७ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरो प्रहार गरेर हत्या गरेको अभियोग रहेकाे जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी रविराज पौडेलले जानकारी दिए ।



    उनका अनुसार टाउको र घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको खबर आएपछि बिहीबार बिहान जिल्लाबाट डीएसपी कुमारविक्रम थापाको कमाण्डमा अपराधस्थलमा अनुसन्धानका लागि प्रहरी खटिएको थियो । त्यस क्रममा मृतक महिलाका जेठाजु सुदर्शन अपरास्थलबाट घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेको पौडेलले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार